सम्पूर्ण पालिका प्रमुखज्यू , नमस्कार !
सुदुरपश्चिम प्रदेस लगानी तथा विकास सम्मेलनका लागि माग गरिएको आयोजनको विवरण तल संलग्न ढाँचामा पत्रमा उल्लेखित ठेगाना / इमेलमा २०८२/०१/१५ गते भित्र पठाई सहयोग गरिदिनुहुन अनुरोध छ |
Government of Sudurpashchim Province
Sudurpashchim Investment and Development Summit, 2025
Secretariat of the Executive Committee
Dhangadhi, Kailali